भौतिकमन्त्रीलाई मेयर बालेनले दैनिक एक ट्रक धुलो उपहार पठाउने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका बालेन्द्र (बालेन) शाहले उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठलाई दैनिक एक ट्रक धुलो उपहार पठाउने घोषणा गरेका छन्। शनिबार सडक डिभिजन कार्यालयको गेटअघि एक ट्रक धुलो अनलोड गरेपछि मेयर बालेनले यस्तो घोषणा गरेका हुन्। उक्त धुलो महानगरको माया गरेर स्वीकार गर्न पनि उपप्रधानमन्त्री महासेठलाई अनुरोध गरेका छन्। सडकमा धुलो भएकाले…