पर्साको ठोरीमा आन्तरिक र भारतीय पर्यटकको बढ्यो चहलपहल

ठोरी । पर्साको ठोरीमा आन्तरिक तथा भारतीय पर्यटकको चहलपहल बढेको छ। अंग्रेजी नयाँ वर्षको २०२६ को सुरुवातसँगै ठोरीमा आन्तरिक तथा भारतीय पर्यटकको चहलपहल बढेको हो। पछिल्लो समय मधेस प्रदेशको पर्यटकीय गन्तव्यका रुपमा ठोरी चर्चामा छ। ठोरीमा भ्रमण तथा बनभोजका लागि बिरगञ्ज, सिमरा, पथलैया, निजगढ, सर्लाही, हेटौंडा, चितवन लगायतका स्थानबाट आन्तरिक पर्यटकहरू आउने क्रम बढेको ठोरी…