हुम्ला । अदानचुली गाउँपालिकाको केन्द्र जोड्ने गल्फागाडदेखि श्रीनगरसम्मको सडकको स्तरोन्नति तथा कालोपत्र गर्ने काम सुरु भएको छ । सडकको ट्र्याक खोलिएको करिब १० वर्षपछि उक्त सडकको स्तरोन्नतिका साथै कालोपत्र गर्ने कम सुरु गरिएको हो। गाउँपालिकाको गौरवको योजनाका रूपमा रहेको गल्फागाडदेखि गाउँपालिका केन्द्र श्रीनगरसम्मको सडकको स्तरोन्नति तथा कालोपत्र गर्ने काम सुरु भएलगत्तै निरन्तर रूपमा काम भइरहेको…