जनकपुर । शसस्त्र प्रहरी बलले मधेश प्रदेशका ८ ओटै जिल्लामा रहेका सीमास्तम्भहरुको पुर्ननिर्माण, मर्मत तथा सम्भार र रंगरोगनको काम आजबाट सुरु गरेको छ ।सशस्त्र प्रहरी बलले नेपाल– भारत सीमानाकामा रहेका सीमा स्तम्भहरुको पुर्ननिर्माण, मर्मत सम्भार र रंगरोगनको काम थालेको हो । सीमा नाकामा रहेका करिव चार हजार भन्दा बढि सीमा स्तम्भहरुमध्ये अहिलेलाई १ हजार सीमा…