काठमाडौँ, १४ भदौ । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुुरुङले हाम्रा विभिन्न चाडपर्वले राष्ट्रिय एकतालाई बलियो बनाउने बताएका छन् । जनै पूर्णिमाको अवसरमा शुुभकामना सन्देश व्यक्त गर्दै नेपाल बहुजाती, बहुभाषिक र बहुसांस्कृतिक देश रहेको बताउँदै उनले विभिन्न जाति तथा समुदायले मनाउने मौलिक चाडपर्वले सामाजिक, सांस्कृतिक र जातीय एकता कायम गदै आपसी सद्भाव प्रगाढ बनाएको बताए ।…