काठमाडौ , १ साउन । महोत्तरीको भङुगाहा–४ पलारकी सियानकीदेवी बाँतरको रेल चढ्ने रहर पूरा भएको छ । सोमबार बिहानै भङ्गाहा–५ स्थित रेलस्टेसनबाट उनले रेल चडे । “हमरा सैद्खन रेल चलके इञ्तिजार छल, आव पूरा भेल (मलाई सधै रेल कहिले चल्ला भन्ने पखाई थियो, अब पूरा भयो)”, भङ्गाहा स्टेसनबाट रेल जनकपुरतर्फ गुडेपछि खुसी साँट्दै बाँतरले भने…