काठमाडौं । धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकाको बेल्ही टोल बस्ती भन्दा करीब ५० मिटर उत्तर पूर्वको सडकमा एकजना महिलाको गएराति अज्ञात समुहले गोली हानी हत्या गरेको छ । धनुषाको सीमावर्ती क्षेत्रमा गएराती भएको घटनामा गोली लागेर घटनास्थलमै महिलाको मृत्यु भएको छ । यद्यपी महिलाको पहिचान भने खुल्न सकेको छैन । धनुषाका प्रहरी प्रमुख एसपी विश्वराज खड्काले…