भोलिदेखि काठमाडौं महानगरभित्र हिन्दी चलचित्र चल्न नदिने बालेनको घोषणा

काठमाडौं, ३ असार । दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’को विवादित सन्देश नहटाउँदासम्म काठमाडौं महानगरपालिकाभित्र कुनैपनि हिन्दी चलचित्र चल्न नदिने महानगरका मेयर बालेन शाहले घोषणा गरेका छन्।आदिपुरुष’मा रहेको ‘जानकी भारतीय छोरी हुन्’ भन्ने सन्देश चलचित्रबाट हटाउन मेयर शाहले यसअघि नै तीन दिने अल्टिमेट दिएका थिए। मेयर बालेनले आजआइतबार फेसबुकमा एक स्टाटस लेख्दै उक्त अंश नहटाए महानगरभित्रका हलमा…