तामाङ जिल्ला कार्यसमिति सदस्यमा मनोनीत

काठमाडौं, ३ माघ । नेपालि काङ्ग्रेस दोलखाको जिल्ला कार्यसमिति सदस्यमा युवा नेता सुवास तामाङ मनोनीत भएका छन् । जिल्ला कार्यसमितिको बैठकले उनको योगदानको कदर गर्दै कार्यसमितिमा मनोनीत गरेको पार्टी सभापति बर्मा लामाले जानकारी दिए । गएको मङ्सिर ४ को आम निर्वाचनमा दोलखा प्रदेश क अन्तरगत बैतेश्वर गाउँपालिकामा बुथ सुरक्षाको कमान्ड तामाङले सम्हालेका थिए । विद्यार्थी…