धनगढी, ७ पुस ।सुदूरपश्चिममा निर्वाचित प्रदेश सभा सदस्यलाई १५ पुसमा सपथ खुवाइने भएको छ । यसअघि ११ पुसभित्रै सपथ खुवाउने तयारी गरिएकोमा प्रदेश सभा सदस्यको व्यवस्तताका कारण १५ गते सारिएको प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीले बताए । ‘केही नवनिर्वाचित प्रदेश सभा सदस्य काठमाण्डौंमै रहेको र धनगढी फर्कन सयम लाग्ने खबर आयो,’ प्रदेश सभा सचिवालयका…