नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेशको संसदीय दलको नेतामा महरा निर्वाचित

नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र० लुम्बिनी प्रदेशको संसदीय दलको नेतामा जोखबहादुर महरा निर्वाचित भएका छन् । आज सम्पन्न प्रदेशसभा सदस्यको बैठकले उनलाई संसदीय दल नेतामा सर्वसम्मत चयन गरेको हो । महरा रोल्पा निर्वाचन क्षेत्र नं १ ९१० बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । नेता महरा माओवादी केन्द्रका स्थायी समिति सदस्यसमेत छन् । लुम्बिनी प्रदेशमा…