खरिदारदेखि प्रमुख प्रशासकीय अधिकृत सम्मको सफल यात्रा

मोरङ । जिम्मेवारिबोध र पारदर्सीतासहितको प्रतिबद्दताले सार्वजनिक सेवाको यात्रामा नाम, पद र जिम्मेवारी कसरी बदलिन्छ भन्ने कुराको उत्कृष्ट उदाहरण बनेका छन् जहदा गाउँपालिकाका वर्तमान प्रमुख प्रशासकीय अधिकृत रोशन कुमार गुप्ता। वडा सचिव हुदै कटहरी गाउँपालिकामा आर्थिक अनुशासन कायम गर्ने ‘लेखापाल’ बाट सुरु भएको उनको यात्रा आज मोरङकै अर्को महत्वपूर्ण पालिकाको प्रशासनिक सर्वोच्च पदमा आइपुगेको छ।…