इलाम राजदूवालीमा ‘अद्भूत घट्ना’ : ‘शिला’ हेर्नकै लागि मानिसहरु ओइरिए

इलाम । इलाम नगरपालिका–९ राजदूवाली पुलछेउ माइखोला किनारमा शिला उत्पन्न भएको भन्दै अवलोकन गर्नेहरुको भीड लागेको छ । स्थानीय एक कन्याको सपनामा देवी पाथीभरा माताले स्वयं प्रकट भई ‘शिला’ रहेको स्थान देखिएको उल्लेख गरेपछि उक्त स्थान चर्चामा आएको हो । उक्त घट्नालाई स्थानीयले ‘अद्भुत धार्मिक घट्ना’ मानेका छन् । सपनालाई आधार मानेर स्थानीय बासिन्दाहरूको उपस्थितिमा…