फोक्सिङटारको आर्क ब्रिजको ढलान सकियो, एक महिनाभित्रै सञ्चालनमा आउने

उदयपुर-खोटाङ जोड्ने सुनकोशी नदीको फोक्सिङटारमा निर्माणाधिन आर्क ब्रिजको ढलान सम्पन्न भएको छ । आर्क ब्रिज ढलानपछि उदयपुर-खोटाङ पक्की पुलले जोडिएको छ । ढलानसँगै लामो समय अलपत्र अवस्थामा रहेको फोक्सिङटारको पक्की पुल अबको एक महिनाभित्रमा सञ्चालनमा आउने भएको हो । १० वर्षदेखि अलपत्र अवस्थामा रहेको फोक्सिनटारको पक्की पुल यातायात सञ्चालनको अन्तिम चरणमा पुगेको छ । निर्माण…