सुदूरपश्चिमका यी क्षेत्रमा हुँदैछ रोचक प्रतिस्पर्धा

आगामी ४ मंसिरमा हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि आइतबार उम्मेदवारी दर्ता सम्पन्न भएको छ । सुदूरपश्चिम प्रदेशका १६ निर्वाचन क्षेत्रमा एक सय ४३ जनाले प्रतिनिधिसभाका लागि उम्मेदवारी दर्ता गराएका छन् । तीमध्ये केही क्षेत्रमा यसपटक रोचक प्रतिस्पर्धा हुने देखिएको छ । कैलाली-५ मा चारजनाको रोचक प्रतिस्पर्धा सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी रहेको कैलाली(५ मा…