मुगु गमगढीका दानसिंह विक कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि आएको एक हप्ता भयो । आफ्नो छोरा नवराजको उपचारका लागि आएका उनी आफैं दम रोगी हुन् । छोराको उपचार नै नगरी अहिलेसम्म ४० हजार रुपैयाँ खर्च भइसकेको उनको भनाइ छ । होटलको खाना र बासका कारण छोराको उपचारका लागि कसरी खर्च जुटाउने भन्ने चिन्ता उनलाई…