बाँकेमा ८५ किलोमिटर सडक निर्माण

बाँके । बाँकेमा करिब ८५ किलोमिटर विभिन्न प्रकारका सडक र नाला निर्माण गरिएको छ। सडक पूर्वाधार विकास र सहरी विकास तथा भवन कार्यालयले क्रमशः ४५ र ४० किलोमिटर सडक बनाएका हुन्। सडक पूर्वाधार कार्यालयका प्रमुख दिपक खड्काले आव २०८१र८२ मा ४५ किलोमिटर सडक र पक्की नाला निर्माण गरिएको जानकारी दिए। उनले सबैभन्दा बढी नेपालगञ्ज, खजुरा…