धरानमा छठको चहलपहल, चोयाका सामग्रीको व्यापार बढ्यो

सुनसरी । तिहार सकिएसँगै धरानमा यतिबेला छठ पर्वको चहलपहल सुरु भएको छ। बजारमा छठ मनाउनेहरुले बाँसको चोयाबाट बनाइएका डालो, नाङ्लो, डोको, कोनिया, ढाकीलगायतका सामग्री खरिदमा केन्द्रित छन्। सुनसरीको रामधुनी नगरपालिका(५ झुम्काका व्यापारी धर्मुकु स्वामीले भने, 'छठमा बाँसका सामानको बिक्री अत्यधिक हुन्छ। तीनरचार दिनमा तीन लाख रूपैयाँभन्दा बढीको कारोबार हुन्छ।ु उनले पहाड र भारतका विभिन्न स्थानबाट…