काठमाडौं । मधेस प्रदेशमा नेपाली काँग्रेसको नेतृत्वमा सरकार गठन गर्नका लागि प्रदेश प्रमुखको कार्यालयमा दाबी पेश गरिएको छ । नेपाली काँग्रेस, नेकपा एमाले र जनमत पार्टीबीच बुधवार काँग्रेसको नेतृत्वमा सरकार गठन गर्ने सहमतिअनुरुप प्रदेश प्रमुखको कार्यालयमा दाबी पेश गरिएको हो । काँग्रेस संसदीय दलका नेता कृष्ण यादव, एमाले संसदीय दलका नेता सरोज यादव र जनमत…