सप्तकोसीको बहावले नाघ्यो सतर्कता तह

काठमाडौं ।सप्तकोसीको बहावले सतर्कता तह नाघेको छ । सप्तकोसीको बाहबले सुनसरीको चतरामा सतर्कता तह पार गरेको हो। बेलुकासम्म निरन्तर पानी पर्ने भएकाले बाढी र डुबान हुने क्षेत्रहरूमा बेलुकासम्मै अति उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ । भारी वर्षा भइरहेकाले बाढी बढिरहेको पनि बिभागले जनाएको छ । कोसी नदी जलाधारका र…