माघे संक्रान्ति एवम् माघी पर्वको अवसरमा गण्डकी प्रदेश प्रमुख गुरुङद्धारा शुभकामना

गण्डकी प्रदेश प्रमुख पृथ्वी मान गुरुङले नेपालका विभिन्न जातजाति तथा समुदायहरूद्वारा मनाइने माघे संक्रान्ति एवम् माघी पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्नु भएको छ । प्रदेश प्रमुख गुरुङले एक शुभकामना सन्देश जारी गर्दै जातीय तथा धार्मिक–सांस्कृतिक विविधताले सम्पन्न हाम्रो…