श्रीमतीलाई उपचार खर्च पाँच लाख लिएका प्रदेश प्रमुख मिश्रले गरे आर्थिक सहयोग फिर्ता

  प्रदेश २ का प्रदेश प्रमुख हरिशंकर मिश्रले श्रीमती उषा मिश्रलाई स्वास्थ्य उपचारका लागि प्रदेश सरकारबाट पाँच लाख आर्थिक सहयोग उपलब्ध गराएका थिए । तर त्यसको चर्को आलोचना भएपछि उनले फिर्ता गरेका छन् । केही दिनअघि प्रदेश सरकारले गुपचुप रूपमा प्रदेश प्रमुखकी श्रीमती मिश्रको उपचारका लागि पाँच लाख रुपैयाँ उपलब्ध गराएको थियो । तर उक्त…