हेटौंडा । बागमती प्रदेश सरकारको आगामी वर्षको बजेटप्रति प्रदेशसभा सदस्य तथा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा बागमती प्रदेश संसदीय दलको उपनेता गिर बहादुर तामाङ (ज्ञानजन) ले आपत्ति जनाएका छन् । प्रदेश सभामा बोल्दै सांसद तामाङले सरकारले ल्याएको बजेटलाई ‘ढोका नदेखेको बजेट’ भन्दै कटाक्ष गरे । उनले भने, ‘यो बजेटले जनताको घरको ढोका देखेको छैन, जनताको जीवन…