डोल्पाको रिवा गाउँमा पहिरोले ५३ घरमा क्षति, एउटा विद्यालय पुरियो

डोल्पा । डोल्पाको काइके गाउँपालिका–४ स्थित रिवा गाउँमा लेदोसहितको पहिरो जाँदा ५३ घरमा क्षति पुगेको छ । बिहीबार राति करिब साढे १२ बजेको समयमा काईके गाउँपालिका-४ रिवा गाउँमा पहिरो खसेको हो । गएराति साढे १२ बजेतिर बस्तीभन्दा माथिबाट लेदोसहितको पहिरो खस्दा ८ घर पुरिएका छन् । पहिरोले तीन वटा घर पूर्णरूपमा, १२ वटा घर आंशिक…