गण्डकीका मुख्यमन्त्री गुरुङले आज विश्वासको मत लिने

आज गण्डकी प्रदेशको प्रदेश सभा बैठक बस्दैछ । बैठक दिउँसो १२ बजे बस्नेनेछ । आजको बैठकमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिने कार्यतालिका रहेको छ ।संविधानको धारा १६८ ९३० अनुसार उनी ठूलो दलको हैसियतका आधारमा गत वैसाख २९ गते मुख्यमन्त्री नियुक्त भएका थिए । प्रदेश सभा सचिवालयका अनुसार आज मुख्यमन्त्री गुरुङले विश्वासको मत लिने, त्यसपछि…