गण्डकीमा कांग्रेसका कृष्णचन्द्र नेपाली मुख्यमन्त्री बन्दै, बहुमत हस्ताक्षरसहित दावी पेश

नेपाली कांग्रेसका सांसद कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेशको मुख्यमन्त्रीमा दावी पेश गरेका छन्। कांग्रेस संसदीय दलका नेता समेत् रहेका नेपालीलाइ माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जनता समाजवादी पार्टी र स्वतन्त्र सांसद दीपक मनाङेको समर्थन रहेको छ। नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल, माओवादी केन्द्रका संसदीय दलका नेता हरिबहादुर चुमान, जनता समाजवादी पार्टीका संसदीय दलका…