मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पोखरामा सोलो प्याराग्लाइडिङ फेरी उडाउन अनुमति

पोखरा चैत, १३– पोखरामा लगातार दुर्घटना भएपछि रोक लगाईका सोलो प्याराग्लाइडिङ फुकुवा गरिएको छ । २० दिनअघि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले सोलो प्याराग्लाइडिङ २० मा रोक लगाएको थियो । चैत १० गते बसेको क्यान केन्द्रीय कार्यालयको बैठकले उडान फुकुवा गर्ने निर्णय गरेको हो । नागरिक उड्डयन प्राधिकरण पोखरा कार्यालयले पछिल्लो समय सोलो उडानको…