लागुऔषधसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउपर्नेमा मनरासिस्वा नगरपालिका–४ का २६ वर्षीय नवीन मण्डल, वडा नं ५ का १९ वर्षीय राजीव कापर र जनकपुर उपमहानगरपालिका–८ का ३२ वर्षीय जीतेन्द्र झा रहेको प्रहरीले जनाएको छ । प्र .२–०३००६प ८०९० नम्बरको मोटरसाइकलमा चढी मनरासिस्वा– १ स्थित स्वास्थ्यचौकी नजिकै आएपछि शङ्का लागेर प्रहरीले जाँच गर्दा उनीहरु…