झापाको कचनकबल गाउँपालिकामा १०० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालको सबैभन्दा होचो स्थानका रुपमा रहेको सो गाउँपालिका यतिखेर कोभिड–१९ महामारीको सङ्कटसँग जुधिरहेको छ । कूल ४२ हजार जनसङ्ख्या रहेको दक्षिणी सीमास्थित सो गाउँपालिकामा प्रदेश नं. १ कै सबैभन्दा बढी कोरोना संक्रमित देखिएका छन् । तर महामारीसँग हार नखाएको गाउँपालिकाका अध्यक्ष अन्जार आलमले बताए…