नेपाली कांग्रेसका सांसद महोम्मद अफ्ताब आलम  पक्राउ

रौतहट- नेपाली कांग्रेसका सांसद महोम्मद अफ्ताब आलम  पक्राउ परेका छन् । रौतहटको गौरबाट आइतबार बिहान सीआईबीको टोलीले उनलाई  पक्राउ गरेको हो । उनलाई २०६४ सालको चैतमा भएको बमकाण्डमा संलग्न भएको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार २०६४ सालमा बम बनाउँदै गर्दा पड्केर घाइते भएका पाँच जनालाई इँटा भट्टामा जलाएर मारेको आरोप आलममाथि…