भारि वर्षाका कारण पनौती क्षेत्र जलमग्न (तस्बिरहरु)

काठमाडौं । सोमबार दिउँसो परेको भारि वर्षाका कारण पनौती वडा नम्बर ५ वरपरको स्थान डुबानमा परेको छ । वर्षाका कारण सडकमा पानी जमेर सवारी आवतजावतमा पनि समस्या भइरहेको छ । काठमाडौं, भक्तपुर र ललितपुरका कतिपय क्षेत्रमा चर्को घाम लागेपनि पनौती क्षेत्रमा पानी परेको हो । तस्बिरहरु तस्बिरहरु : बिजेन अमात्य, नेपाल न्यूज बैंक