मनोहरा नगरपालिकाले सूरुवात गर्‍यो नयाँ कार्य प्रणाली

काठमाडौं । काठमाडोैस्थित कागेश्बरी मनोहरा नगरपालिकाले एकिकृत सेवाको अवधारण अन्तरगर्त,सबै शाखा प्रमूखहरुलाई सेवा प्रदान गर्नै नयाँ कार्य प्रणाली सूरुवात गरेको छ । आजबाट सबै शाखा प्रमूखहरु सेवा प्रदान गर्नै नयाँ कार्य प्रणाली सूरुवात गरेको हो । यसले सूलभ, छरितो र प्रभाबकारी सेवा प्रवाहलाई संस्थागत बनाउने दिशामा महत्वपूर्ण पाइला चालेको र जनतालाई नजिकबाट सजिलो तरिकाले सेवा…