धनुषामा ५६ हजार २ सय ८२ जनालाई एचपीभी खोप लगाउने तयारी

जनकपुर । धनुषाका ५६ हजार २ सय ८२ जनालाई एचपीभी खोप (पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप) दिइने भएको छ ।जिल्लाका ५ सय ४२ खोप केन्द्रमार्फत कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका बालिकालाई सो खोप दिने तयारी रहेको स्वास्थ्य कार्यालय धनुषाका प्रमुख उमेश यादवले जानकारी दिएका…