महालक्ष्मी खोला–मातातीर्थ सडक माघ ७ सम्म बन्द

मकवानपुर । मकवानपुर र काठमाडौं जोड्ने महालक्ष्मी खोला–मातातीर्थ सडक आज ९पुस २२०देखि आउँदो माघ ७ गतेसम्म बन्द हुने भएको छ । उक्त सडकअन्तर्गत मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–५ स्थित महालक्ष्मी खोलानजिकै भीर कटानका निम्ति बाटोमा यातायात सेवा बन्द गर्न लागिएको गाउँपालिकाका अध्यक्ष देवकृष्ण पुडासैनीले जानकारी दिए । पूर्वाधार विकास कार्यालयले मकवानपुरतर्फको सडकखण्डमा स्तरोन्नतिका क्रममा उक्त बाटोमा यातायात…