सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले संविधानले परिकल्पना गरेको संघीय ढाँचामा लैजान ढिलाई गर्दा संघीयताप्रति नै टिकाटिकप्पणी गर्ने अवस्था आएको बताएका छन् । आइतबारदेखि वीरेन्द्रनगरमा शुरु भएको कर्णाली प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई संवोधन गर्दै मुख्यमन्त्री कडेलले संविधान लागू भएको दश वर्ष पुग्न लाग्दा पनि संविधानले निर्देशित गरेका संरचनाले पूर्णता नउपाँउदा संविधान बिरोधीले टिप्पणी गर्ने बाटो…