सुदूरपश्चिमका मुख्यमन्त्री सोडारिले दिए राजिनामा

काठमाडौं,१८ साउन । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले पदबाट राजीनामा दिएका छन् । आज बसेको प्रदेश सभाको बैठकलाई सम्बोधन गर्दै सोडारीले पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् । विश्वासको मत लिनका लागि डाकिएको बैठकमा मत नपाउने निश्चित भएपछि सोडारीले सम्बोधन गरेर राजीनामा दिएका हुन् । नेकपा एमालेले असार २० गते सरकारलाई दिएको विश्वास फिर्ता लिएपछि…