बाजुराका उच्च हिमाली तथा लेकाली भू–भागमा भारी हिमपात भएको छ। यहाँका नौं वटै स्थानीय तहका अधिकांस ठाउँ शुक्रबार रातिदेखि नै वाक्लो हिमपात भएको हो। बर्षा र हिमपात भएसंगै यहाँका कृषकहरु खुसी समेत भएका छन्। यो बर्ष पहिलो पटक बाजुरामा हिमपात भएको हो। तस्विर गोविन्दराज तिमल्सिना, नेपाल न्यूज बैंक