मुस्ताङ । मुस्ताङस्थित वारागुङ मुक्तिनाथ क्षेत्रमा फेरि भारी हिमपात भएको छ । मुक्तिनाथ क्षेत्रमा यस वर्ष चौथोपटक हिमपात भएको हो । मुक्तिनाथ क्षेत्रमा मंगलबार दिउँसोदेखि निरन्तर हिमपात भइरहेको मुक्तिनाथ विकास समितिका सहव्यवस्थापक अर्जुन काफ्लेले जानकारी दिए । यसअघि जारी सिजनको पहिलो हिमपात कात्तिक १० गते सुरु भएको थियो । योसँगै जारी सिजनमा चौथोपटक हिमपात भएको…