कोशीमा दुई विकल्प छन्, कि मिल्ने कि चुनावमा जाने : माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा पुन निर्वाचन हुनसक्ने संकेत गरेका छन् । शनिबार एकीकृत ट्रेड यूनियन महासंघको कार्यक्रममा कि चुनावमा जाने कि मिलेर सरकार बनाउने दुई मात्रै विकल्प रहेको बताएका उनले आफ्नो पार्टी निर्वाचनमा जान तयार रहेको संकेत गरे । ‘अब विकल्प कि मिलेर जानु ,कि अरुलाई साथ दिनु कि…