काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले स्थिर सरकारका लागि कोशी प्रदेश मध्यावधिमा निर्वाचनमा जानु नै अहिलेको उपयुक्त विकल्प भएको जनाएका छन् । प्रमुख राजनीतिक दलहरू कोशी प्रदेशमा नयाँ सकार गठनको कसरतमा जुटिरहेका बेला भट्टराईले साइतबार बिहान समाजिक सञ्जाल ट्वीटरमार्फत मध्यवाधी निर्वाचनको पक्षमा आफुलाई उभ्याएका हुन् । भट्टराईले लेखेका छन्,‘१ नं प्रदेशमा घोषित रूपमा…