मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तस्करहरुको घेराबन्दी र कमिसनको सेटिङमा प्रदेश सरकार : प्रमुख सचेतक कार्की

प्रदेश नम्बर १ का मन्त्रीहरुनै कमिसनको सेटिङमा लिप्त भएपछि प्रदेश फेलियर हुदै गएको नेपाली कांग्रेस प्रदेश सभाका प्रमुख सचेतक केदार कार्कीले बताउनुभएको छ । आज नेपा प्रेस युनियन ओखलढुंगाले गरेको पत्रकार सम्मेलनमा कार्कीले यस्तो बताउनुभएको हो । प्रदेश सरकार तस्करहरुको घेराभित्ररहेर विकास निर्माण, कोभिड नियन्त्रण स्वास्थ्य सामाग्री, औषधि, भ्याक्सीन देखि कात्रो किन्न समेत सेटिङ मिलाएर…