सुरक्षित जिल्लाको सूचिमा रहेको सोलुखुम्बुमा समुदायमा फैलियो कोरोना : परिक्षण र उपचारको छैन तयारि

हिमाली जिल्ला सोलुखुम्बुमा कोरोनाको संक्रमण समुदाय स्तरमा फैलिएको पुष्टि गरेको छ । मङगलबार मात्रै जिल्लाका स्वास्थ्यकर्मीदेखी जनप्रतिनिधिसम्म १२ जनाको रिपोर्ट पोजेटिभ आएसँगै कोरोना संक्रमण समुदायस्तरमा फैलिएको पुष्टि गरेको हो । संक्रमणको अवस्था बुझ्न नगरपालिकाको विभिन्न क्षेत्रमा आयोजित स्वाब परीक्षणको रिपोर्टअनुसार समुदायस्तरमा कोरोना फैलिसकेको सोलुदूधकुण्ड नगरपालिकाका प्रमुख नाम्गेलजाङ्बु शेर्पाले बताए । चाडपर्वका बेला चुनौती थपिएकाले परीक्षणको…