ओखलढुंगा जिल्लाका सबै घरमा विद्युत पर्यउन स्थानीय तहको साझेदारी आवश्यक

ओखलढुंगाका आठ वटै स्थानीय तहमा विद्युत विस्तार गर्नका लागि स्थानीय तहको साझेदारी आवश्यक रहेको नेपाल विद्युत प्रधिकरणले जनाएको छ । विद्युत विस्तारका लागि विनियोजन गरिएको बजेट कम भएका कारण सबै स्थानीय तहमा विद्युतको पहुच पुराउन नसकिएको प्रधिकरणले जनाएकोृ हो । प्रधिकरण अन्र्तगत वितरण तथा ग्राहक निर्देशनालयका उप कार्यकारी निर्देशन हरराज न्यौपानका अनुसार ओखलढुंगाका सबै स्थानीय…