स्थानीय सरकारका सूचना अधिकारी नै लुकाउँछन सार्वजनीक सूचना

ओखलढुंगाको चिशंखुगढी गाउपालिकामा गत कार्तिक २३ गते सूचनाको हक सम्बन्धी ऐन प्रयोग गरेर गाउपालिका भित्र भएगरेका कामका विषयमा सूचना मागको निवेदन दर्ता भयो । निवेदकले माग अनुसारका सूचना नियमानुसार दिन पटक पटक आग्रह गर्दा त्याहाका सूचना अधिकारी गोविन्द खड्काले अहिले सम्म सूचना उपलब्ध गराउनुभएन । २०७७ बैशाख १४ गते चिशंखुगढी गाउपालिकामा सूचना मागको निवेदन दर्ता…