सिसुवाखोला पहिरोमा ११ जना अझै बेपत्ता

संखुवासभा, असार ३१ । जिल्लाको सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलामा गएको पहिरोमा परी ११ जना अझै बेपत्ता रहेका छन् । उनीहरुको खोजीमा प्रहरी, सशस्त्र, सेनालगायत स्थानीयवासीले खोजी गरिरहे पनि फेला पार्न नसकेको प्रहरीले जनाएको छ । अविरल वर्षा भइरहेको र खोजीकार्यमा कठिनाइ भएको बताइएको छ । बेपत्ताहरुको खोजीकार्यमा सदरमुकाम खाँदबारीबाट गएको प्रहरी १५, सशस्त्र प्रहरी १५, नेपाली…