कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले विश्वासको मत पाएका छन् । आज बसेको प्रदेश सभाको बैठकमा कार्कीले राखेको विश्वासको मत सम्बन्धीको प्रस्तावमा मतदान हुँदा उनको पक्षमा दुईतिहाई सांसदले मत दिएका हुन् । आज बसेको प्रदेश सभा बैठकमा उनले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा प्रदेश सभामा रहेका ९३ सांसदमध्ये ८३ सांसद उपस्थित भएको र…