इलामको रोङमा एक सय २१ जनालाई ‘गुरु किसान’को जिम्मेवारी

इलाम । रोङ गाउँपालिकाले ‘गुरु किसान’ घोषणा गरिएको छ । गाउँपालिकाले एक समारोहका बिच ‘गुरु किसान’ घोषणा गरिएको हो । गाउँपालिका भित्रका करिव पाँच हजार किसानहरुबाट अगुवा किसान छनौट गरिएको छ । छनौट भएका किसानलाई ‘गुरु किसान’ घोषणा गरिएको हो । बुधबार गाउँपालिका ५ मा स्थापना भएको कृषि प्रशोधन उद्योगको उद्घाटनसँगै छनौट भएका एक सय…