विराटनगर । कोशी प्रदेश सरकारको आयोजनामा बिहीबारबाट विराटनगरमा सुरु भएको लगानी सम्मेलनका विषय विज्ञले देशमा बिस्तारै लगानीको वातावरण तयार हुँदै गएको बताएका छन् । लगानी सम्मेलनअन्तर्गत पहिलो दिन आयोजित क्षमता र अन्तर–सरकारी सहयोग ः कोशी प्रदेशको सन्दर्भमा नेपालको लगानी इकोसिस्टममा अन्तर्दृष्टि विषयक छलफलका विज्ञले कोभिडको महाव्याधिपछि आर्थिक क्षेत्र क्रमशः चलायमान हुँदै गएको बताए । प्रधानमन्त्री…