१७ बैशाख,विराटनगर- सडक अतिक्रमणको विरुद्धमा विराटनगर महानगरपालिका कडारुपमा प्रस्तुत भएको छ । मंलबार सडक अनुगमनका क्रममा सडक पेटी मिचेर संञ्चालन गरिएका व्यवसायीहरुका समान नगरप्रहरीले पक्राउ गरेको छ । महानगरका उप–प्रमुख ईन्दिरा कार्की , प्रमुख प्रशाशकीय अधिकृत , एक देव अधिकारी , अधिकृत पुनम दाहाल, नगरप्रहरी सहितको टालीले सडकको अनुगमन गरेको मानगरका प्रमुख प्रशाशकीय अधिकृत…