इटहरी- पटक पटक बिबादमा आइरहने इटहरी उपमहानगरपालिकाका मेयर द्धवारिकलाल चौधरीविरुद्ध उच्च अदालत विराटनगरमा फेरी अवहेलना मुद्दा दायर भएको छ। उच्च अदालत विराटनगरमा मेयर चौधरी विरुद्ध कमला चौलागाईं, दुर्गा कुमारी प्रसाईं र खडानन्द आचार्यले मुद्दा दायर गरेका हुन्।अदालतको आदेशपत्र च्यातेर अवहेलना गरेको उनिहरुको आरोप छ । मेयर चौधरीले गत भदौ २६ गते उच्च अदालत विराटनगरले गरेको…